पदयात्रा पर्यटनः आन्तरिकले मात्र टिक्दैनौ, विदेशीको टुंगो छैन

पर्यटन व्यवसायीका अनुसार नेपाल भित्रिएका विदेशी पाहुनामध्ये करिब ७० प्रतिशत कुनै न कुनै क्षेत्रको पदयात्रामा जान्छन् । एकदिनको हाइकिङदेखि महिनादिनसम्मको पदयात्रामा ती विदेशी जाने गरेका छन् । साहसिक र चूनौतिपूर्ण क्षेत्रको पदयात्रामा जानेमा अधिकांश विदेशी पदयात्री नै हुन्छन् । कोरोना भाइरस संक्रमणको त्रासले नेपालमा विदेशी पर्यटक आउन नपाएको करिब वर्षदिन पुग्नै लागेको छ । विदेशी … Continue reading पदयात्रा पर्यटनः आन्तरिकले मात्र टिक्दैनौ, विदेशीको टुंगो छैन